Friday, October 16, 2009

सन्नानीको।।।।।सुदिप गिरी

सन्नानीको गलैमा, कालो कोथी नयाँ सुहएको
हसो राम्रो बोलिले ओथ्मा लालाि क्य लएको-२
बैशले मतिएर हामीसँग तर्किएर-२
टिथसँग हिंड्ने गर्थी, अंअसँग घुर्की लौथी
सन्नानीको-३
सन्नानीको गलैम……………

रातो चोली तिमीक्कै हीए हीए हीए हीए हीए हीए
रातो चोली तिमीक्कै पतुकी लएको
नाक को फुली कन्को झुम्क, क्य बिधी सुहएको-२
बैशले मतिएर…………।
बाटो बाटो हिंड्ने गर्थी, हामीलाई त झल्लो थनी
सन्नानीको-३
सन्नानीको केशैमा ललुपथे क्य सुहएको
हसो राम्रो बोलिले, ओथ्मा लालाि क्य लएको

षिर्को बन्दी शिरैमा हीए हीए हीए हीए हीए
षिर्को बन्दी शिरैमा, गजल टिका लएको
बनरसी सदिमा, च्याट किन ओधेको-२
बैशले मतिएर तेसै तेसै फुर्किएर-२
मस्की मस्की हिंड्ने गर्थी, रमौदै दिन बितौ मन्थी
सन्नन्निको-३
सन्नानीको गलैम………………………………।

No comments:

Post a Comment