आजभोलि किन बोल्दिनौ किन बोल्दिनौ माया लौदिनौ
तिमी आजभोलि किन हस्दिनौ, किन हस्दिनौ प्रिती सत्दिनौ
मलाई किन तद्पौछौ धुरु धुरु रुवोछौ
मलाई किन तद्पौछौ धुरु धुरु रुवोछौ
टर्किएर तिमी (किन भागी हिद्चौ)-२ मलाई सतौछौ
तिमी आजभोलि………………।।माया लौदिनौ
शहर मेरो तिमी नै हौ शाहअयात्राी बन्छु भन्थ्योउ शायद
अब बिर्सेंए सक्यौ कि
सपनाको महल्भित्र तिमीनै थेउ रज्कुमारएे
मेरो माया बेर्थ भयो कि-२
मलाई किन तर्सौछौ, बेथ अरु बल्झौचौ-२
ठतिएर तिमी (किन दुनियाँ हसौचौ)-२ मलाई रुवोछौ
तिमी आजभोलि…………।माया लौदिनौ
मलाई किन तद्पौछौ धुरु धुरु रुवोछौ
मलाई किन तद्पौछौ धुरु धुरु रुवोछौ
टर्किएर तिमी (किन भागी हिद्चौ)-२ मलाई सतौछौ
तिमी आजभोलि………………।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment