गरु कसरी गरु म आफ्नो कथा
जहिको तेही छ मेरो तेही पुरनो बेथ
खुशी भनेकाइ तेस्ताइ हो, जसो तसो बचुल
मनिषको भिड माझ् म पारीचित बनुल
अज्जै क् चाहन्छौ, दिन म तयार छु
शरीरऐ मग्छौ भने हजिर छ मात्र श्वास छोडि’देउ
अजै धेरै जिउनु छ, अजै टाढा जानु छ
जिन्दगी को किताबलाई ब्रितन्त म बुज्नु छ
बचेँकै छु अजै म, आफ्नो भर लिएर
एही नै हो भने जिन्दगी के गरु रोएर
आउँदैन फर्केर, गएको त्यो प्यारो छ्न
सकिदै बिर्सेंर लगेको त्यो चोट झन।
Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment