आसुँ झर्दिन म रुन मलाई पुगिसक्यो-२
माया लौदिन म मायाको अर्थ बुजिसक्यो-२
आन्सु~ ~ ~हु~ आसुँ
चोट क् हो बेथ क् हो
माया क् हो तिरस्कर क् हो-२
यो त हो परिवर्तन समयको
णबुजी माया लएको
आन्सु~ ~ ~हु~ आसुँ
जीवन क् हो मृत्यु क् हो
आश क् हो निरश क् हो
यो त हो परिवर्तन समयको
णबुजी माया लएको
आन्सु~ ~ ~हु~
आसुँ झर्दिन म………।।
माया लौदिन म………।
आन्सु~ ~ ~हु~ आसुँ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment