Friday, October 16, 2009

अन्धेरोम।।।।डीपक बज्रचार्य

अन्ध्यरोमा चौछौ तिमी
उज्यालोमा बिलौछौ तिमी
मेरो कोशीस अस्फल
तिमीलाई सधैं सम्झन्छु
मेरो कोशीस अस्फल
तिमीलाई सधैं सम्झन्छु
सपनी म औछौ तिमी
बिपनी म भागछौ तिमी
मेरो भाग्य एस्तै छ
तिमीलाई सधैं पर्खन्छु

बच्ने रहर नि पुग्यो
अब सम्झु म कती
पाउन सकिन तिमीलाई
मेरो कोशीह मै कमी
बच्ने रहर नि पुग्यो
अब सम्झु म कती
पाउन सकिन तिमीलाई
मेरो कोशीश मै कमी
ल ल ल
मेरो कर्मै खोतो छ
तिमीलाई पौ कसरी
डेखेको पैदाइन भन्थ्यो
शायद यस्तै नै हो कि
चाहन जनम जनम को
जस्तो लाग्छ क् गरु कुनी ल ल
डेखेको पैदाइन भन्थ्यो
शायद यस्तै नै हो कि
चाहन जनम जनम को
जस्तो लाग्छ क् गरु कुनी
ल ल ल
मेरो माया चोखो छ
चहिरहन्छु सधैं भरी
अन्ध्यरोमा चौछौ तिमी…।

No comments:

Post a Comment