Friday, October 16, 2009

बिहानिम।।।।सुनिल बर्देव

अनी साँझमा अनी रात्मा हरेक पल्म-३
तिमी नै तिमी चौ, मेरो हर सास्मा, सास्मा
बिहानिमा हु~~ उन्~~हु~~ उन्~~हु~~उन
छाया बनी तिम्रो सम्भावनाले मलाई
हर कुन कुनमा, पक्षइ रहन्छ
ह्रिद्यको माझ्मा, आँखा नानीमा ~~।।
तिमी नै तिमी……………।।

बिहानिमा हु~~उह्न्~~………………।।

जप बनी तिम्रो नाम यो ओथ्मा
हर चिन्चिन्मा फुत्की रहन्छ
सोधी हेर यो मुटुलाई, भन्छ एही नै ~~
तिमी नै तिमी……………।।

No comments:

Post a Comment