Friday, October 16, 2009

डुब्न देउ।।।।।अनिल सिंह

हो ~ ~ ~ उन्ह ~ यू ~ ~-२
डुब्न देउ मलाई तिम्रो नयन्म-२
बस्न देउ मलाई तिम्रो मुटुमा
माया मेरी माया-२
हो ~ ~ ~…………………………।

मेरो जीवन को हरेक पनमा
कोरी दिये मैले तिम्रै नौमा
मेरो जीवन को हरेक पनमा
कोरी दिये मैले तिम्रै नौमा

बाचा गर माया छोएर मेरो हथ्-२
हरेक जनम म चुत्ने छैन यो साथ्
माया मेरी माया-२
हो ~ ~ ~…………………………

चिरेर हेर यो मेरो छातीलाई
पौने चौ तिमीले तस्बिर तिम्रो नै
चिरेर हेर यो मेरो
पौने चौ तिमीले तस्बिर तिम्रो नै

हथ यो थमेर साथ् नछोडी दिनु-२
माया मलाई गरेर ढोका तिमी नदिनु
माया मेरी माया-२
हो ~ ~ ~………………………।।

No comments:

Post a Comment