Friday, October 16, 2009

म संसार जित्ने।।।।।सविना राइ

म संसार जित्नीए आत गर्दै छु
मात्र तिमी मेरो साथ् बसिदेउ
भभिश्यले रङौने गीत म रच्दैछु
मात्र तिमी सुर्मा ताल मिलैदेउ
एही हो अर्थ रच्नुको
ईतिहासमा अमर रहोस्
टिम्रो र मेरो काहानी सधैं सधैं
जब हिद्’द हिद्’दै थक्छु म कहिले कही
टेतिबेला मेरो आद बनिदेउ
जिन्दगीको मोद्मा सोच्न सकिन भने
टिम्रो मिठो बिचार मलाई देउ
एही हो अर्थ भन्नुको
सपना ठुलो छैन
बिलौन गर्न नपरोस जिन्दगीमा
सुनौलो हाम्रो भबिश्य
साकार हुन्छ मलाई भरोश छ
म हरपल तिम्रो रक्षा गर्नेछु
मात्र तिमी आत्मबल बनिदेउ
भबिश्यले रङौने गीत्………।
एही हो अर्थ रच्नुको………।।
म संसार जित्नीए आत्…………

No comments:

Post a Comment