Friday, October 16, 2009

टगरोम।।।।।।कन्धर (बर्सौपची)

रुमाल रखी बाटो छेक्योउ तिमीले-२
टेही रुमालमा पञ्चसेको फुल रखे मैले
टगरोम……………।

भिर थियो पख थियो, गीत्को मिठो भाका थियो
लुकी लुकी चियाउने गजलु त्यो आँखा थियो
अङेनु म गुन्द्रुक मकै रखी दियोउ तिमीले-२
टेही मकै म पोखरको-२
डिल राखे मैले
टगरोम……।

हिंड्नु थियो टाढा थियो, मन कस्तो आध थियो
सँगइ बस्ने रहर थियो घर गाउँको बध थियो
पर पुगी फर्की फर्की एसो हियर मैले-२
एस्तो लाग्यो जिन्दगीम-२
भेट हुन्छ कहिले

No comments:

Post a Comment