Friday, October 16, 2009

णमुन।।।।।।।मिङ्मा षेर्प

णमुन बनै दियोउ पगल प्रेमिको
जुन बाटोमा माया लयोउ तेही बाटो नै भुली दियोउ
णमुन बनै दियोउ पगल प्रेमिको-२

सगर जस्तो गहिरो यो मेरो मायालाई
हृदयमा कसरी अत-ए-नौ
मेरो माया तिम्रो माया सँग
मेरो प्रित तिम्रो प्रित सँग

माया म दुबइ दियोउ…।मायालु
टिरै म छोडि दियोउ…।लहर बनेर

णमुन बनै दियोउ पगल प्रेमिको

जीवन को पहिलो यो मेरो मायालाई
बद्नम को उपहारले सज-ए-दियोउ
मेरो माया तिम्रो माया सँग
मेरो प्रित तिम्रो प्रित सँग

रित्तु झै बादलएे दियोउ…।।समय बनेर
एक्लै छोडि दियोउ…।।बिरनो बनेर

No comments:

Post a Comment