हीए हीए ह ह ह आ आ हुँ हुँ हुँ हुँ हुँ
पर्खै म भिज्यो सिरानी-२
सम्झनामा बित्यो सपनी
चाडै फर्की आउ
ए मेरी मायालु-२
पर्खै म भिज्यो सिरनी
डेउलरी सुन्य लाग्छ माया तिमी नहुँदा-२
मुटु मेरो तेसै जल्छ स्पर्श ले नचुद
चाडै पर्खि आउ…।
ए मेरी मायालु-२
पर्खै म भिज्यो सिरनी
मलाई जस्ताइ तिमीलाई पनि त्यहाँ तेस्ताइ हुदो हो-२
सम्झी मलाई एकान्त म तिमी पनि रुदो हो
चाडै फर्की आउ ए मेरी मायालु
पर्खै म भिज्यो सिरनी
सम्झनामा बित्यो सपनी
चाडै फर्की आउ
ए मेरी मायालु-४
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment