Friday, October 16, 2009

थियो।।।।सुदिप गिरी

थियो तुत्यो मुटु अब जोद्’दिन
चुत्नु थियो चुत्यो साथ् अब बोल्दिन
बच्ने छु म म यहाँ एक्लै
टिम्रो माया चहिदैन

मेरो पनि त मनै हो, कती धेरै माया छ
टिम्रो पनि त मनै हो, किन निस्थुरी रहेछ
रुनु थियो रोए-सके, अब सक्दिन
टिम्लाई सम्झी एक पल पनि आसुँ झर्दिन
बच्ने छु म म यहाँ एक्लै
टिम्रो माया चहिदैन

शाहअनु पनि सिमा छ, तर पनि शाहएथे
तिमीलाई त सबै त्यहाँ छ, पगल प्रेमी म बनेथे
नाश हो यो माया-प्रिती अब लौदिन
टिम्लाई सम्झी एक पल पनि आसुँ झर्दिन
बच्ने छु म म यहाँ एक्लै
टिम्रो माया चहिदैन

No comments:

Post a Comment