कोही त छ जस्लाई म
आफ्नो भन्न सक्छु
ह्रिद्यक सबै कुर
खुलेर भन्न सक्छु
मेरो दु:खमा रोये दिने
मेरो खुशीमा हसी दिने
सबै भन्दा माथि छ
मेरो एउटा साथी च-२
कोही त छ जस्मा म भर पर्न सक्छु
आँखा चिम्ली उस्लाई
विश्वाश गर्न सक्छु
मेरो गल्तिलाई सच्यै दिने
मेरो जित्मा रमै दिने
सबै भन्दा माथि च-२
मेरो एउटा साथी छ
आज उस्कै यद म
म यो गीत गौदै छु
मेरो शब्दहरुमा उस्कै त्यो
गुन्लाई म सुनौदै छु
मेरो दु:खमा रोये दिने
मेरो गल्तिलाई सच्यै दिने
सबै भन्दा माथि छ
मेरो एउटा साथी छ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment