Friday, October 16, 2009

कोमल्।।।।।सविनाएे

कोमल त्यो तिम्रो बदन्मा
ढल्न मन लाग्यो
एक्चिन लाई सर भुलेर
हरौन मलाई इच्य जग्यो
केही कदम भये पनि
हिंड्न मन ल्ग्यो
तिमी सँगइ गहिरैमा
डुबी हेर्न इच्य जग्यो ओ ओ ओ
टिम्रो आग्मन्ले मेरो जीवनमा
बेग्लाई असार चाडयो
हेर मेरो आँखामा इस्पस्त देख्नेछौ
ओू एे टिम्रो नाम

सुनेदिने दैब पनि
बैरी छैन होल
कसम छ मेरो तिमीलाई
साथ् कहिले छोड्ने चुइन
मलाई हसौ य रुवौ
फरक पर्ने छैन
चलिसके कयोउ कदम
बचुन्जेल लाई दग्ने छैन
टिम्रो मायामा दुबेको छु एती सरो कि
एक्चिन न धेख्द
सर बिरनो लाग्छ पारीचित ताहु पनि
ओू ए तिमी बिन
सुख होस् य दु:ख
टिम्रो साथ् पौदै छु
जहिले तिमीलाई मेरो शहर चाहिन्छ
तिमीलाई जस्ताइ अरुलाई म
माया गर्न सक्दिन
मेरो एही हो अन्तिम शब्द

No comments:

Post a Comment