Friday, October 16, 2009

यता।।।।।सन्जीव सिंह

गोरी यता सुन न
मेरो मन्को कुर बुज न
यो ज्यान तिम्रै लागि हो
आउ मिली बसौ
मायाको सानो गाउँ
आउ मिली बसौ
मायाको सानो गाउँ

चहे तिमीलाई अरु केही चहिन्न
लेखेर आएको मैले तिम्रो नाम एस धर्ती म
चहे तिमीलाई अरु केही चहिन्न
लेखेर आएको मैले तिम्रो नाम एस धर्ती म
गोरी यता…………

णचुतोस कहिले पनि तिम्रो त्यो हाथ
डर छैन कसैको मलाई जब चौ तिमी-मेरो साथ
णचुतोस कहिले पनि तिम्रो त्यो हाथ
डर छैन मलाई जब चौ तिमी मेरो साथ
गोरी यता…………।।

No comments:

Post a Comment