Friday, October 16, 2009

तिमी बोल।।।सुरेन्द्रमन सिंह(बुद्गेत २००४)

तिमी बोल अज म सुनी रहन्छु
भोली त म जान्छ
डाँडैन को मैदन म रात यहाँ पेरिसअकेको छ
जुन तर चैसकेक चन
आकाश म यो मेरो अन्तिम भेट हो, तिमी सँग
मलाई नरोक, मलाई नरोक
ण न न न न…………

म औछु भनी भरोस नरख
मायालु नयन म आसुँ नझर
यो माटो ले मलाई बोलौछ
अज छु शायद भोली
औंला अंअको मन यहाँ, रोएको छ
मलाई नरोक, मलाई नरोक

यो माटो ले न्यय मग्दैछ
अज भोली म शन्ती ल्याउनेछ
णिरस भाई बिद नगर
मरेर पनि मेरो देश लाई, बाचाउनु छ
यो मेरो अन्तिम भेट हो, तिमी सँग
मलाई नरोक, मलाई नरोक
ण न न न

No comments:

Post a Comment