Friday, October 16, 2009

किन मलाई।।।।।।।।।।डिपेश किशोर भट्टराई

किन मलाई एस्तो गर्यौ
म त तेस्ताइ कहिले थिएन
तिमीलाई माया मैले गरेकै थिए
सर खुशी तिमीलाई नै दिन्छु भनेकाइ थिए

किन मलाई एस्तो गर्‍यो…।
म त तेस्ताइ कहिले थिएन…।।

कसरी म भुल्न सक्छु तिमीले दिएको बाचा
सकेको छैन म निदौन तिमीलाई सम्झेर दिन रात
कसरी भयौ तिमीलाई नै सोद्छु अज-२

किन तिम्रो मन बद्ली दियो
मरो मन त तेस्ताइ थियो
किन मलाई एस्तो गर्‍यो
तिमीलाई माया गरेकै थिए।

No comments:

Post a Comment