सतै जन्मा तिम्रो साथ् निवौने छु म
हथ तिम्रो नछोड्ने कसम खाँदै छु म
म तिम्रै हुँ प्रियाे, म तिम्रै हुँ, म तिम्रै हुँ प्रियाे
भन्दै म यो कसम खाँदै छु
ह ह ह ह ह ह
हृदय को भित्र म तिमीलाई राख्ने छु
मुटु को धुधुकी बनै तिमीलाई राख्ने छु
म तिम्रै हुँ प्रियाे, म तिम्रै हुँ, म तिम्रै हुँ प्रियाे
भन्दै म यो कसम खाँदै छु
ह ह ह ह ह ह
जीवन को हरेक यात्रामा तिमीलाई खोज्ने छु
पल पल हर घडी तिमीलाई सोच्ने छु
म तिम्रै हुँ प्रियाे, म तिम्रै हुँ, म तिम्रै हुँ प्रियाे
भन्दै म यो कसम खाँदै छु
ह ह ह ह ह ह
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment