Friday, October 16, 2009

गुरन्स को फेद्।।।।सविना राइ

गुरन्स को फेद मुनी सम्झनाको छाया
जहाँ गएनी किन लाग्छ, मलाई तिम्रै माया
गुरन्स को फेद मुनी सम्झनाको छाया
जहाँ गएनी किन लाग्छ, मलाई तिम्रै माया

एक्बर को मात्र हो यो हाम्रो जुनएे
माया दिन किन हुन्छउ निस्थुरी तिमी
एक्बर को मात्र हो यो हाम्रो जुनएे
माया दिन किन हुन्छउ निस्थुरी तिमी
अजै गाई बुदसुब्ब लेखुम नाम बसैमा
अजै गाई बुदसुब्ब लेखुम नाम बसैमा
कती बसुम म तिमी आउने आसैमा

लोक कथाको रज्कुमार मै तिम्रो लागि
टिम्रो साथ पाये भने उद्छु बादल माथि
लोक कथाको रज्कुमार मै तिम्रो लागि
टिम्रो साथ पाये भने उद्छु बादल माथि
भरिएछ तिम्रै मायाले मेरो यो छाती
भरिएछ तिम्रै मायाले मेरो यो छाती
जसरी भये हजुर पञ्चकन्य भकी
गुरन्स को फेद्……………………

No comments:

Post a Comment