लुक्न देउ मलाई तिम्रो केश्मा
त्यहाँ धेरै सितल छ
णिदौन देउ तिम्रो परेलिमा
त्यहाँ धेरै सपना छ
मुटु भित्र राख मलाई
जिउने आधार देउ मलाई
जब कतै भेत्छु तिमीलाई, एखोरो तोलैरहन्छु म
हत्केलले मुहर चोप्दै, लज मन्दै भागदिन्छौ तिमी
जब कतै भेत्छु तिमीलाई, एखोरो तोलैरहन्छु म
हत्केलले मुहर चोप्दै, लज मन्दै भागदिन्छौ तिमी
मुस्कौदै ईशाराले
लजौदै बोलौ मलाई
मुटु भित्र राख मलाई
जिउने आधार देउ मलाई
णौलखे तर माझ्मा, रोजे मैले केवल जुनलाई
मेरो माझ् धुक्धुकी, सोछे मैले केवल तिमीलाई
णौलखे तर माझ्मा, रोजे मैले केवल जुनलाई
मेरो माझ् धुक्धुकी, सोछे मैले केवल तिमीलाई
ढद्की देउ अब तिमी
बाचाइ राख तिमी मलाई
मुटु भित्र राख मलाई
जिउने आधार देउ मलाई
लुक्न…………………।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment