नजर्मा माया बस्यो है, लुकी चिपी हेरिदिनले
ट्यो आँखाले जिउदै मर्यो है, ओथ तोकी हसिदिनले
फुल होउ कि जुन तिमी कहाँ सजै राख्ने
छाती भित्र राख्ने हो कि आँखा भित्र राख्ने
एकै बोली ले गोली लाग्यो है मिठो बाचान गरिदिनले
ट्यो आँखाले जिउदै मर्यो है, ओथ तोकी हसिदिनले
पगल भएछु म तिम्रो लजलु नयन देखी
बस्मा छैन मन मेरो गुलबी आधार हेरी
बसुरिको धुन तिमी मेरो सरगम्को
लेखिदिउकी रगत्ले गीत यो मिलनको
लौन मलाई अन्धो पर्यो है एकचिन्को चाइनाजनी ले
ट्यो आँखाले……………
क् को जादु यो यो तिम्रो बुज्न मैले सकिएन
जुन चुने लक्ष्य रखी मन मेरो थमिएन
हावासङै बाराअरिले ओथ तिम्रो कुम्न खोजे
मिठो बोलिले एकान्तमा आँफै बोले।
सजै दिउ कि तिमीलाई मैले फुल्क ए थुङ सँगइ
लुकै दिउ कि छातीभित्र मायाको यो बोलिसङै
बसुरिको धुन तिमी मेरो सरगम्को
लेखिदिउकी रगत्ले गीत यो मिलनको
लौन मलाई अन्धो पर्यो है एकचिन्को चाइनाजनी ले
ट्यो आँखाले जिउदै मर्यो है, ओथ तोकी हसिदिनले
एकै नजर्मा माया बस्यो है……………………।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment