Saturday, October 17, 2009

परेलिम।।।।।१९७४ अ।ड।

परेली म लुकै रखन
अन्गालो म भधी रखन
परेली म लुकै रखन
अन्गालो म भधी रखन
जन नदेउ रोकन न रोक
उद्न नदेउ आकाश को चरी जस्ताइ मलाई
बधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धद्कन हो
सचेर राख तिम्रै आँखा म
यो त तिम्रै शहर हो
मन भित्र सची राख न
आँखा भित्र बल्झै राख
मन भित्र सची राख न
आँखा भित्र बल्झै राख
रम्न देउ न तिम्रै आँखा म
बस बस्न देउ
तिम्रो हृदय को दुख्दुखिमा
बधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धद्कन हो
सचेर राख तिम्रै आँखा म
यो त तिम्रै शहर हो
बधेर राख तिम्रै मुटुमा
यो त तिम्रै धद्कन हो
सचेर राख तिम्रै आँखा म
यो त तिम्रै शहर हो
परेली म लुकै रखन
अन्गालो म भधी रखन
परेली म लुकै रखन
अन्गालो म भधी रखन

No comments:

Post a Comment