परेलिमा लुकै राख न
अङलोमा बान्दी राख
परेलिमा लुकै राख न
अङलोमा बान्दी राख
जान न देउ, रोक न रोक
उद्न न देउ, आकाश को चरी जस्ताइ मलाई
बन्धेर राख तिम्रै मुटु म
यो त तिम्रै धद्कन हो
सन्चेर राख तिम्रै आँखा म
यो त तिम्रै शहर हो
मन्न भित्र साची राख न
आँखा भित्र अल्झै राख
मन्न भित्र साची राख नान्ख भित्र अल्झै राख
रम्न देउ न, तिम्रै आँखा मबास बस्न देउ, तिम्रो ह्रिदैको धूक्-दु-की म बन्धेर राख तिम्रै मुटु म
यो त तिम्रै धद्कन हो
सन्चेर राख तिम्रै आँखा म
यो त तिम्रै शहर हो
बन्धेर राख तिम्रै मुटु म
यो त तिम्रै धद्कन हो
सन्चेर राख तिम्रै आँखा म
यो त तिम्रै शहर हो
परेलिमा लुकै राख न
अङलोमा बान्दी राख
परेलिमा लुकै राख न
अङलोमा बान्दी राख
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment