Friday, October 16, 2009

मुटु भरि।।।।।अद्रिअन प्रधान

मुटु भरी जलेको आगो सारी
छ बाँकी तिम्रो यद शाहअनु म कसो गरी
भात्भती पोल्छ यो छाती बेसरी
सकिन शाहअन, याद आउछ तिमी हर घडी
णयन्भरी तिम्रो आक्रिती
चै दिन्छ वारी पारी
बिबस्त मेरो कस्तो हो यो
टिम्रो चितको ताप सेक्नु पर्‍यो
मुटु जल्द नि शाहअनु पर्‍यो
तिमी जब जलेर खरनी भयोउ
हेर्दा हेर्दाइ गगन्मा धुव बनी तिमी पनि
बिलिन भयोउ ~ ~ ~ ~ उडी गयोउ
गल्ती हाम्रो क् नै थियो
किन यो सजय भोग्नु पर्‍यो
बन्धन हाम्रो अतुत थियो
कस्ले कत्यो कस्को आँखा लाग्यो
टैपनी हार्डइन आउनेछु तिमीलाई भेट्न
संसार त्यगेर ~ ~ ~ ~ चाडै हेर

No comments:

Post a Comment