वूऊूओू म सँग गाउँ
ओ ओ ओ आउ आउन
म सँग गाउँ
हाम्रो यो जोवन अन्मोल छ खेर नफल न
णो नो नो नरिसौन, एक्फेर हसन
यो संसार कती रमाइलो छ आँखा खोलन
आउ आउ आउन
आउन म सँग गाउँ, अाआउन
आउन म सँग गाउँ, अाआउन
आउन म सँग गाउँ
यो उमेर म उदासएे किन
जवानी म एक्लो किन
हूऊ यो उमेर म उदासएे किन
जवानी म एक्लो किन
ओ मायालु एत हेरन
मेरो मन्को कुर सुनी देउन
टिम्रो मेरो मुटु सतनुन
आउ मायालु प्रिती गसौन
ओ ओ ओ आउ आउन
म सँग गाउँ
हाम्रो यो जोवन अन्मोल छ खेर नफल न
णो नो नो नरिसौन, एक्फेर हसन
यो संसार कती रमाइलो छ आँखा खोलन
आउ आउ आउन
आउन म सँग गाउँ, अाआउन
आउन म सँग गाउँ, अाआउन
आउन म सँग गाउँ
कती सुन्दर छ तिम्रो मुहर
टिम्रो पौ म छ बसन्त बहर
हूओ कती सुन्दर छ तिम्रो मुहर
टिम्रो पौ म छ बसन्त बहर
तिमीलाई देखे दिनै रमाइलो
आउन्सी को रात हुन्छ उज्यालो
मेरो जीवन म तिमी आउन
हाँसि खेली सँगइ बाचाउन
ओ ओ ओ आउ आउन
म सँग गाउँ
हाम्रो यो जोवन अन्मोल छ खेर नफल न
णो नो नो नरिसौन, एक्फेर हसन
यो संसार कती रमाइलो छ आँखा खोलन
आउ आउ आउन
आउन
आउन म सँग गाउँ, अाआउन
आउन म सँग गाउँ म सँग गाउँ, अाआउन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment