मैले रोएर बिद मगे भने
तिमी हसेर बिद गरिदिनु
मैले तिमीलाई भुल्न नसके पनि
बिन्ती तिमी मलाई भुली दिनु भुली दिनु
कहिले कही मेरो याद आए तिमी
सपना सम्झि…।बिर्सेंए दिनु
कडा झै मेरो याद्ले गोच्ने छैन तिमीलाई
तिमी फुल भाई फुली दिनु
मेरो आवज कतै गुन्जियो भने
णसुने झै तिमी गरिदिनु गरिदिनु
मैले
मैले रोएर बिद
भाग्य को लेख यस्तै रहेछ भनी तिमी
चुतिने बेला मन बुजौनु
खुशी उमङ सर बतुली अब तिमी
मणी धेखी नै मलाई भुलौनु
मैले कतै धेखी बोलए भने
णचिने झै तिमी गरी दिनु…
मैले तिमीलै………
मैले रोएर बिद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment