Friday, October 16, 2009

हीए नशलु।।ज्योती घिमिरे

हीए नशलु तिम्रो आँखाइले
मलाई लथै पर्‍यो तिम्रो हेरैले
हीए उतौलो, हिस्सी परेकी गोरिले
जिउनुऐ गाह्रो पर्‍यो नि मलाई
हीए नसहलु तिम्रै आँखाइ ले………।।
पहिलो चोटइको भेट्नै, आँखा के जेधेथ्यो
मनै त हो लोभियो, नजर तेही लदेथ्यो
हीए बैशलु तिम्रो परैले
मलाई मक्ख पर्‍योउ तिम्रो भकैले
हीए नशलु तिम्रो आँखाइले…।
बाँकी तिम्रो चल्’ले, के पो असार परेछ
सपनामा सधैं देक्छु, के पो रोग लगेछ
हीए चन्चलए तिम्रो चलै’ले
मलाई भुत्तुकै पर्‍यो तिम्रो चथैलेहीए नशलु तिम्रो आँखाइले…………।।

No comments:

Post a Comment