जब तर गनेर एक्लै तोलौछौ
जब हृदय खोलेर मलाई बोलौछौ
(मा बादल को शहर लियर,
चन्द्रमा बाट हेर्ने छुह्)-२
जब तर गनेर एक्लै तोलौछु।ुउ।ुउ
(मन्छेको जीवन हो सधैं भेट्न गर्हो हुन्छ)।।।।।।।-२
(दुर दृष्टिले मन्न झन सर्हो हुन्छ)-२
जब पूजा गरेर मलाई सम्झन्छु
जब दु:ख भुलेर १-छिन हस्छौ
(मा यदको शहर लियर मन मनै भेट्ने छु)-२
जब तर गनेर एक्लै तोलौछु।ुउ।ुउ
(मन्छेको जीवन हो समयसाथ ऊदेर जान्छ) ।।।।।।।।।।-२
(१-दिन दैबले तन मन भरेर लन्छ)
जब तिमी चिछायार मलाई बोलौछौ
जब आकाश हेरेर १-चिन तोलौछौ
म बादलको शहर लियर तर बनी खस्ने छु
म अद्रिश्य स्वोरुप्मा आएर,तिमी सँगइ बस्नेछु
जब तर गनेर एक्लै तोलौछु
जब हृदय खोलेर मलाई बोलौछु
म बादल को शहर लियर,
चन्द्रमा बाट हेर्ने छुह्-२
अजब तर गनेर एक्लै
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment