भयो गल्ती बेहोसिमा केही नपिये होस्मा
ज्यान लिने भये लेउ अब देखी पर्ने छैन तिम्रो चेउ
मलाई मफ गरिदेउ
मलाई मफ गरिदेउ
जवानीदो जोशै एस्तो भयो गल्ती जस्तो
डेख्न सकिदिन और्सँग बादल नै लिये भये लेउ
मलाई मफ गरिदेउ
मलाई मफ गरिदेउ
एउटा गल्तिले राम्रो सबै चोपियो
म भित्र एउटा सपथ रोपियो
कि मौका तिमी मलाई देउ एसरी घाऊ मलाई नदेउ
मलाई मफ गरिदेउ
मलाई मफ गरिदेउ
भयो गल्ति………………।।होस्मा
ज्यान लिने भए…………………चेउ
मलाई मफ गरिदेउ
मलाई मफ गरिदेउ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment