डियोउ पिडा दियोउ जलन, चिया चिया पर्यो यो मन्-२
ट्यो तिम्रो माया जलमा, फसेछ मेरो जीवन्-२
डियोउ पिडा……………………
मिठो थियो बोली तिम्रो रुप पनि राम्रो
डह गर्थे धेख्ने सबै त्यस्तो जोडी हाम्रो
मिठो थियो बोली तिम्रो रुप पनि राम्रो
डह गर्थे धेख्ने सबै त्यस्तो जोडी हाम्रो
टिम्रो त्यो माया जलम……………
डियोउ पिडा…………………
खुशी थियो तिमी मेरो तिमी प्रप्ती थियौ
दु:ख पर्द साथ दिने तिमी नै त थियौ
खुशी थियो तिमी मेरो तिमी प्रप्ती थियौ
दु:ख पर्द साथ दिने तिमी नै त थियौ
ट्यो तिम्रो झुथो साथमा, अल्जेछ मेरो जीवन्-२डियोउ पिडा…………………………।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment