Friday, October 16, 2009

तिम्रा णयन्।।।धीरज राइ

हुँ हुँ हुँ हुँ ।।
तिम्रा नयन, तिम्रा आधार, तिम्रा माया छोडेर
सक्दिन टाढा जन, तिमीअलाई भुलेर
तिम्रा नयन, तिम्रा आधार, तिम्रा माया छोडेर
सक्दिन टाढा जन, तिमीअलाई भुलेर

बसन्त को फुल झै तिम्रा जोवन म शुभस बनी चैदिउ कि
आस्कह भरी क नौलख तर सिउदो म सजैदेउ कि
बैश्मा झुकेको आँखामा, सरम को लालाि खुलेझै
प्रेम्को सौगातइएर जीवनमा, ऐदिनु तिमी -५ जीवन म
तिम्रा नयन्……………।।
झुतो नसम्झिदेउ मेरो मायालाई
बग्दो नदी झै निर्मल छ

चिरेर हेर तिमी यो छाती भित्र तिम्रै नाम कोरिएको छ
झर्न झै बग्ने ति केश्मा जुन को किरण पोखिअझै
बादल पारीको देशमा ऐदिनु तिमी -५ जीवन म
तिम्रा नयन्……………………………।।

No comments:

Post a Comment