Friday, October 16, 2009

गोरेटो अनी।।।।।।

गोरेटो अनी उस्तै छ गल्ली
तिमी कतै बद्ल्यो कि
आकाश उही छ, धर्ती उही छ
कतै तिम्रो मन बद्ल्यो कि
ओ प्रियाे, ओ प्रियाे

रुख्मा खोपेको प्रेम को चिनो
अज्ज पनि उस्तै छ
प्रियाेसी को याद भरिये मन्मा
चस्स मुटु पोल्द छ
कोइ फर्कैदेउ त्यो बल पन
कोइ फर्कैदेउ अतित क तिमी मेथ च्यन।
गोरेटो…………।।

हत्केलमा नाम लेख्दै मेतेको
झल्झली याद औछ
सिरनी बनै छाती म सुतेको
अजै जस्तो लाग्छ
कोइ फर्कैदेउ त्यो न्यानो च्यन
कोइ फर्कैदेउ त्यो अतित क मीथ च्यन
गोरेटो…
गोरेटो अनी।।।।।।

No comments:

Post a Comment