Friday, October 16, 2009

झरि।।।।।णबिन

ए झरी नझरी देउ एसरि-२
एकान्त यो रत्मा
मलाई पगल गरी
झरी देउ तिमी सुस्तरी सुस्तरी
जब हुन्चिन मेरी मायालु
मेरो वारीपरी
ए झरी नझ्री देउ एसरी

ए मेघ नगरजिदेउ एसरी
णिद्रमा मस्त भये कि मेरी
मायालु तर्सने गरि-२
गर्जिदेउ तिमी रातै थर्कने गरी
जब हस्चिन मेरी मायालु
मेरो अन्गालो म पारी
ए झरी नझ्री देउ एसरी

ए बिजुली नचम्किदेउ एसरी
मेरी मायालुको आँखा तिर्मिरौने गरी
चम्किदेउ तिमी अन्धकर भागने गरी
मेरी मायालुको हसिलो अनुहार देखिने गरी

E jhari najhri deu एसरी।।

No comments:

Post a Comment