Friday, October 16, 2009

नेपाली।।।।१९७४ अ।ड।

जसो गर ज् भन जत सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर ज् भन जत सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्ब छ हाम्रो पुर्ख ले
कती बेथ हरु शाहएर, कती बेथ हरु शाहएर
ईतिहासमा कथा त लेखेकाइ छ
जसो गर ज् भन जत सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो

ण नै लडाईं को मैदन बाट भागी दिन्छ
ण त सुन को तराजु म बिकिदिन्छ
ण नै लडाईं को मैदन बाट भागी दिन्छ
ण त सुन को तराजु म बिकिदिन्छ
आफ्यानएे कर्मा म अतल रहने
आफ्नै पसिन म विश्वाश राख्ने
यो मन त मेरो नेपाली हो
ण नै अरु को भरोसमा बचिदिन्छ
ण त आफ्नो अधिकार लाई लुत्न दिन्छ
ण नै अरु को भरोसमा बचिदिन्छ
ण त आफ्नो अधिकार लाई लुत्न दिन्छ
हिमाल झै चम्किलो सफ छ छाती
आकाश झै फिजिएको बिचार छ बिशाल
यो मन त मेरो नेपाली हो
जसो गर ज् भन जत सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर ज् भन जत सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
मलाई गर्ब छ हाम्रो पुर्ख ले
कती बेथ हरु शाहएर, कती बेथ हरु शाहएर
ईतिहासमा कथा त लेखेकाइ छ
जसो गर ज् भन जत सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो
जसो गर ज् भन जत सुकै लैजाउ मलाई
यो मन त मेरो नेपाली हो

No comments:

Post a Comment