Friday, October 16, 2009

किन मायाम।।।।।ुदेश श्रेष्ठ

मायामा एती धेरै चोट हुन्च-२
शाहअनै गर्हो भयो मलाई-२
किन मायामा एती धेरै चोट हुन्छ

भाग्यमनी थन्थे अफुलाई, तिम्रो त्यो माया पएर-२
बिछोडइयोउ अज एसरी आकाश धर्ती भएर
किन मायामा एती धेरै मुटु दुक्च-२
सम्झौन सरो भयो मलाई-२
किन मायामा एती धेरै चोट हुन्छ

जली जैल बच्नुपर्ने जेवन हो कि यो चित-२
किन पये त्यस्तो सजय लौन भनिदेउ कोही त। उदेश श्रेष्ठ

No comments:

Post a Comment