Friday, October 16, 2009

म आउँदै चु।।।।अक्से बन्द

म आउँदै छु तिमीलाई लिना आउँदै छु
म आउँदै छु चोखो माया बोकी आउँदै छु
सगर पोउदेर तर्नेछु भनेर भन्न म सक्दिन
सगर पोउदेर तर्नेछु भनेर भन्न म सक्दिन
झुतो बाचा म तिमी सँग कहिले गर्दिन
झुतो कसम्ले तिमीलाई ढोका दिन सक्दिन
म आउँदै छु तिमीलाई लिना आउँदै छु

म सँग सानो एउटा मुटु छ
ट्यो मुटुमा धेरै माया छ
म सँग सानो एउटा मुटु छ
ट्यो मुटुमा धेरै माया छ
केवल तिम्लाई भनी सछेको यो माया
अरु कसैलाई म बद्’न सक्दिन
केवल तिम्लाई भनी सछेको यो माया
अरु कसैलाई म बद्’न सक्दिन
झुतो बाचा म तिमी सँग कहिले गर्दिन
झुतो कसम्ले तिमीलाई ढोका दिन सक्दिन
म आउँदै छु तिमीलाई लिना आउँदै छु
यो हाम्रो जेवन धेरै लामो छ
एउटा जीवन साथी चाहिन्छ
यो हाम्रो जेवन धेरै लामो छ
एउटा जीवन साथी चाहिन्छ
मेरो मन्ले केवल तिमीलाई रोजिसक्यो
अरु कसैलाई म सोच्न सक्दिन
मेरो मन्ले केवल तिमीलाई रोजिसक्यो
अरु कसैलाई म सोच्न सक्दिन
झुतो बाचा म तिमी सँग कहिले गर्दिन
झुतो कसम्ले तिमीलाई ढोका दिन सक्दिन
म आउँदै…………………।।

No comments:

Post a Comment